गण्डकीमा गाँजाखेतीको कानुनी बाटो खुल्यो
सोमबार, साउन १८, २०८३
सुडानी सेनाको ड्रोन आक्रमणमा डार्फरको अदालतमा ३५ जनाको मृत्यु
सोमबार, साउन १८, २०८३
सुडानमा अत्याचारका घटनाको अभिलेखीकरण गर्दै आएको स्वतन्त्र समूह ‘इमर्जेन्सी लयर्स’का अनुसार आइतबार उत्तरी डार्फर राज्यको अल-जाविया गारा गाउँस्थित नागरिक अदालतको मुख्यालयलाई ड्रोनबाट निशाना बनाइएको हो ।
ट्रम्पको दाबीपछि इरानले भन्यो : हर्मुज अझै बन्द छ
सोमबार, साउन १८, २०८३
इरानको सरकारी सञ्चारमाध्यम आइआरआइबीसँगको अन्तर्वार्तामा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले ओमानसँगको सहमति सुरक्षित समुद्री मार्ग व्यवस्थापनका लागि आवश्यक प्राविधिक पूर्वशर्त मात्र भएको बताउनुभयो ।
साताको लोकप्रीय

