RayNewsDaily
पाकिस्तानलाई १९ रनले हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण
पाकिस्तानलाई १९ रनले हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर २११ रन बनाएको थियो । अभिषेक शर्माले ६१ तथा तिलक वर्माले अविजित ५१ रन बनाए । जवाफमा पाकिस्तानले हसन नवाजको ९६ रनको उत्कृष्ट प्रदर्शनका बाबजुद २० ओभरमा छ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो ।
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण
एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार सिंहले पुरुष ७५ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्नुभएको हो । यो सिंहको यस वर्षको दोस्रो अन्तरराष्ट्रिय स्वर्ण पदक हो ।
Weather Update