RayNewsDaily
बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु
बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु ढाकास्थित अग्नि सेवा तथा नागरिक सुरक्षा विभागको मुख्यालयका अधिकारी तल्हा बिन जसिमका अनुसार आगो निभाएपछि घटनास्थलबाट छ जनाको शव निकालिएको हो । कक्स बजार राजधानी ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा पर्दछ ।
इरान युद्धको असरबाट गरिब देशलाई जोगाउन आईएमएफ प्रतिबद्ध
इरान युद्धको असरबाट गरिब देशलाई जोगाउन आईएमएफ प्रतिबद्ध थाइल्यान्डको राजधानी बैङ्ककमा आयोजित वार्षिक बैठक समापनका क्रममा शनिबार बोल्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिएभाले विश्व अर्थतन्त्रमा आशा र चिन्ता दुवै रहेको बताउनुभयो । उहाँका अनुसार विश्व अर्थतन्त्रको लचिलोपन, कृत्रिम बुद्धिमत्ता (एआई) को सम्भावना र एसियाको आर्थिक गतिशीलताले आशा जगाएका छन् ।
Weather Update