दिल्लीमा मतदाता सूची विवाद चर्कियो, सेन्ट्रल पार्क दुई दिनका लागि बन्द
शुक्रबार, असोज ३०, २०८३
व्यापक आलोचनापछि ट्रम्पद्वारा मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रद्द
शुक्रबार, असोज ३०, २०८३
निदाल हसनलाई दिइने मृत्युदण्ड प्रत्यक्ष प्रसारण गर्ने योजनाको अमेरिका तथा विदेशमा व्यापक विरोध भएको थियो । अमेरिकी डेमोक्रेटिक र रिपब्लिकन राजनीतिज्ञ, क्याथोलिक चर्च, अधिकार समूह र संयुक्त राष्ट्रसङ्घले यसप्रति आक्रोश व्यक्त गरेका थिए ।
१२ वर्षको ढिलाइपछि खुल्यो चीन-उत्तर कोरिया जोड्ने पुल
बिहीबार, असोज २९, २०८३
चीनको डान्दोङ सहरलाई उत्तर कोरियाको सिनुइजुसँग जोड्ने चार लेनको पुल उद्घाटन समारोहमा दुवै देशका प्रधानमन्त्रीले भिडियो सन्देश दिनुभएको थियो । चिनियाँ प्रधानमन्त्री ली छ्याङले पुललाई दुई देशबीचको परम्परागत मित्रताको प्रतीक बताउँदै सीमावर्ती क्षेत्रमा सहकार्य बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते
बिहीबार, असोज २९, २०८३
घाइते तथा मृतक बालबालिका सबै १३ वर्ष वा सोभन्दा कम उमेरका रहेको उहाँले जानकारी दिनुभयो । घाइतेको उपचारका लागि अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरिएको थियो । उद्धारकर्मीले भग्नावशेषमुनि फसेका सबैलाई बाहिर निकालेपछि भग्नावशेष हटाउने काम थालेका थिए ।
चीनको व्यापार बचत नौ महिनामै ९३८ अर्ब डलर, निर्यात ३६.३ प्रतिशतले बढ्यो
बुधबार, असोज २८, २०८३
चिनियाँ भन्सार निकायका अनुसार सेप्टेम्बरमा आयात ३१ प्रतिशतले बढेको छ । यससँगै चीनको मासिक व्यापार बचत अगस्टको ११९.१ अर्ब डलरबाट बढेर १३३.५ अर्ब डलर पुगेको छ ।
चीन-उत्तर कोरिया जोड्ने पुल १२ वर्षपछि बिहीबारदेखि सञ्चालनमा आउने
बुधबार, असोज २८, २०८३
चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार चार लेनको पुलले चीनको सीमावर्ती सहर डान्दोङलाई उत्तर कोरियासँग जोड्नेछ । उत्तर कोरियातर्फ सडक र भन्सार पूर्वाधारको अभावका कारण पुल सञ्चालनमा ढिलाइ भएको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ ।
भारतमा मतदाता सूची विवाद चर्कियो, विपक्षी नेताहरू प्रहरी हिरासतमा
मंगलबार, असोज २७, २०८३
प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको विपक्षीहरूको आरोप छ । उनीहरूले निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै पछिल्ला दिनमा सुरक्षा प्रतिबन्ध उल्लङ्घन गरेर प्रदर्शन गर्दै आएका छन् । यद्यपि, निर्वाचन आयोगले अनियमितता भएको आरोप अस्वीकार गरेको छ ।
रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबको हवाई रक्षा प्रणालीमाथि अनुसन्धान
मंगलबार, असोज २७, २०८३
इरान समर्थित यमनका हुथी विद्रोहीले प्रहार गरेका क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन् ।
एल निनोले समुद्री तापक्रमको रेकर्ड तोड्यो, सन् २०२७ मा पनि गर्मी बढ्ने चेतावनी
सोमबार, असोज २६, २०८३
दक्षिण अस्ट्रेलियामा भीषण आँधीको वितण्डा, हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध
सोमबार, असोज २६, २०८३
राज्यका विभिन्न भागमा आइतबार दिउँसो सुरु भएको आँधी राजधानी एडिलेडसम्म पुगेको थियो । आँधीले सडक अवरुद्ध हुनुका साथै सवारीसाधन र घरनजिक रुख ढल्दा क्षति पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
साताको लोकप्रीय

