चीनमा हरित र स्वच्छ ऊर्जा रूपान्तरण तीव्र गतिमा
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी : स्वास्थ्यमन्त्री डा. गौतम
शुक्रबार, मंसिर १९, २०८२
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ : मन्त्री गुप्ता
शुक्रबार, मंसिर १९, २०८२
दिल्लीमा मोदी-पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण
शुक्रबार, मंसिर १९, २०८२
सन् २०२१ डिसेम्बर पछि पहिलोपटक भारत आउनुभएका राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री मोदीले प्रोटोकल तोडेर व्यक्तिगत रूपमा स्वागत गर्नुभयो । दुवै नेताले एउटै कारमा यात्रा गर्दै लोककल्याण मार्गस्थित प्रधानमन्त्रीको निवाससम्म पुग्नुभयो ।
सी-म्याक्रों भेटवार्ता शान्ति र व्यापार विषयमा केन्द्रित
बिहीबार, मंसिर १८, २०८२
ग्रेट हल अफ द पिपल्समा भव्य स्वागतकाबीच सम्पन्न उच्चस्तरीय वार्तामा म्याक्रोंले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई फ्रान्स र चीनले 'साथसाथै काम गर्दा मात्रै निर्णायक परिणाम' सम्भव हुने बताउनुभएको थियो । उहाँले युक्रेन युद्धले युरोपेली सुरक्षामाथि मात्र नभई अन्तर्राष्ट्रिय विधि-व्यवस्थामाथि पनि गम्भीर चुनौती उत्पन्न गरेको उल्लेख गर्नुभयो ।
श्रीलंकामा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ४७९ पुग्यो, ३५० जना अझै बेपत्ता
बिहीबार, मंसिर १८, २०८२
साताको लोकप्रीय

