नागरिकको सुझाव माग्न घरदैलोमा सरकार
बिहीबार, मंसिर १८, २०८२
पुटिन भारतको राजकीय भ्रमणका लागि प्रस्थान
बिहीबार, मंसिर १८, २०८२
रुसी सञ्चारमाध्यमका अनुसार पुटिनसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक, सांस्कृतिक तथा मानवीय विषयमा सहयोग अभिवृद्धिका लागि विस्तृत छलफल गर्नेछ । साथै वर्तमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू पनि मुख्य एजेन्डामा समेटिनेछन् ।
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा युद्ध अन्त्यको संकेत
बिहीबार, मंसिर १८, २०८२
बुधबार अमेरिकी विशेष दूत स्टिभ विटकफ तथा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरले मस्कोमा राष्ट्रपति पुटिनसँग पाँच घण्टा लामो विस्तृत वार्ता गर्नुभएको थियो । उक्त छलफल सन् २०२२ फेब्रुअरीमा सुरु भएको रुस-युक्रेन द्वन्द्वलाई अन्त्यतिर लैजान केन्द्रित थियो ।
साताको लोकप्रीय

