यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
बुधबार, साउन ६, २०८३
चीनको ‘लाइभ-फायर’ नौसैनिक अभ्यासप्रति जापानको सुरक्षा चिन्ता
मंगलबार, साउन ५, २०८३
जापानको संयुक्त सैन्य मुख्यालयका अनुसार, आइतबार जापानी नौसेनाले ‘लुयाङ-३’ श्रेणीको चिनियाँ गाइडेड-मिसाइल विध्वंसक जहाजलाई अन्य दुई चिनियाँ युद्धपोत र एक रुसी फ्रिगेटसँग संयुक्त रूपमा सञ्चालन भइरहेको अवस्थामा पहिचान गरेको थियो ।
इरानसँग युद्धविराम गर्ने कि सैन्य अभियान बढाउने भन्ने द्विविधामा ट्रम्प
मंगलबार, साउन ५, २०८३
पहिलो विकल्पका रूपमा होर्मुजको रणनीतिक जलमार्ग पुनः खोल्ने उद्देश्यसहित अस्थायी युद्धविरामको प्रस्तावलाई समर्थन गर्ने र दोस्रो विकल्पका रूपमा इजरायलसँग मिलेर सैन्य कारबाहीलाई थप विस्तार गर्ने विषय रहेको जनाइएको छ ।
साताको लोकप्रीय

