RayNewsDaily
चिलीमा विनाशकारी आँधी : १३ जनाको मृत्यु, प्रभावित क्षेत्रमा आपतकाल घोषणा
चिलीमा विनाशकारी आँधी : १३ जनाको मृत्यु, प्रभावित क्षेत्रमा आपतकाल घोषणा सरकारी अधिकारीहरूका अनुसार आँधीका कारण देशभर करिब ६० हजार किलोमिटरभन्दा बढी सडक सञ्जाल प्रभावित भएको छ । वर्षासँगै आएको बाढी र हिलोका कारण नदी तथा सडक अवरुद्ध हुँदा धेरै सहर प्रभावित भएका छन् ।
Weather Update