RayNewsDaily
हुथीको धम्कीपछि अमेरिकी सैन्य लक्ष्यमा इरानको आक्रमण तीव्र
हुथीको धम्कीपछि अमेरिकी सैन्य लक्ष्यमा इरानको आक्रमण तीव्र पछिल्लो समयको झडपमा कम्तिमा तीन जना अमेरिकी सैनिकको मृत्यु भए पछि, संयुक्त राज्य अमेरिकाले इरान विरुद्ध नयाँ चरणको आक्रमण सुरु गरेको छ भने आक्रमणको उदेश्य हर्मुज जलमार्गमा व्यापारिक जहाजमा आक्रमण गर्ने इरानी सैन्य क्षमतालाई कमजोर पार्नु भएको जनाइएको छ ।     
सिक्किमको सुरुङ दुर्घटनामा नौ जनाको मृत्यु        
सिक्किमको सुरुङ दुर्घटनामा नौ जनाको मृत्यु         दुर्घटना सोमबार टिस्टा नदीमा निर्माणाधीन सरकारी जलविद्युत् परियोजनाको सुरुङमा भएको हो । त्यसबेला मजदुरहरू सुरुङ निर्माणको काम गरिरहेका थिए ।     
Weather Update