RayNewsDaily
भारतमा बाढी-पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेशमा ठूलो क्षति
भारतमा बाढी-पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेशमा ठूलो क्षति भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य उत्तर प्रदेशमा तीन दिनयता बाढी तथा वर्षासम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ । राहत आयुक्तको कार्यालयका अनुसार एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।
बैंककमा भीषण बाढी, हजारौँ मानिस विस्थापित
बैंककमा भीषण बाढी, हजारौँ मानिस विस्थापित बैंकक महानगर प्रशासनका अनुसार करिब चार हजार नौ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ भने ५२ हजारभन्दा बढी घरपरिवार बाढीबाट प्रभावित भएका छन् । बाढीपछि राजधानीका विभिन्न क्षेत्रमा विपद् घोषणा गरिएको छ ।
Weather Update