RayNewsDaily
सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च
सुडानमा शान्ति सैनिकको शिविरमाथि आक्रमण, संयुक्त राष्ट्रसंघका महासचिवद्वारा कडा निन्दा        
सुडानमा शान्ति सैनिकको शिविरमाथि आक्रमण, संयुक्त राष्ट्रसंघका महासचिवद्वारा कडा निन्दा         महासचिव एन्टोनियो गुटेरेसले जारी गर्नुभएको विज्ञप्तिमा उक्त आक्रमणका कारण छ जना शान्ति सैनिकको मृत्यु हुनुका साथै आठ जना घाइते भएको जनाइएको छ । मृतक र घाइते सबै एबिएई क्षेत्रका लागि खटाइएको संयुक्त राष्ट्रसंघीय अन्तरिम सुरक्षा बलअन्तर्गत कार्यरत बङ्गलादेशी शान्ति सैनिक हुन् ।
Weather Update