RayNewsDaily
डिसेम्बरभित्र बंगलादेश फर्किने शेख हसिनाको घोषणा
डिसेम्बरभित्र बंगलादेश फर्किने शेख हसिनाको घोषणा एएफपीसँग इमेलमार्फत दिएको अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले आफ्नो भविष्यबारे पूर्ण रूपमा जानकार रहे पनि स्वदेश फर्किने निर्णयबाट पछि नहट्ने बताउनुभयो । ज्यान जान सक्ने, पक्राउ पर्न सक्ने वा जेल सजाय भोग्नुपर्ने अवस्था आए पनि त्यसका लागि आफू तयार रहेको उहाँको भनाइ छ ।
Weather Update