RayNewsDaily
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनीप्रति चीनको आपत्ति
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनीप्रति चीनको आपत्ति चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही अमेरिकी अधिकारीहरूले चिनियाँ एआई कम्पनीहरूले अमेरिकी प्रविधि प्रयोग गरेको तथा अमेरिकी बौद्धिक सम्पत्ति दुरुपयोग गरेको आरोपका आधारमा अनुसन्धान र प्रतिबन्धको तयारी गरिरहेको भन्ने समाचारप्रति आपत्ति जनाउनुभयो ।
Weather Update