RayNewsDaily
ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा, हमासको निशस्त्रीकरण र इजरायली सेना फिर्ता हुने दाबी
ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा, हमासको निशस्त्रीकरण र इजरायली सेना फिर्ता हुने दाबी सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा गरिएको पोस्टमार्फत ट्रम्पले हमास तथा गाजामा सक्रिय अन्य सबै सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणमा सहमति भएको दाबी गर्नुभएको हो । उहाँका अनुसार सम्झौता चरणबद्ध रूपमा कार्यान्वयन हुनेछ र निशस्त्रीकरण पूरा भएपछि इजरायली सेना गाजाबाट फिर्ता हुनेछ ।
Weather Update