चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र सर्बियाका राष्ट्रपति भुछछ्बीच भेटवार्ता
आइतबार, वैशाख २८, २०८२
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ तथा स्लोभाकका प्रधानमन्त्री फिकोबीच भेट-वार्ता
आइतबार, वैशाख २८, २०८२
पुटिनद्वारा अर्को हप्ता रुस-युक्रेनबीच प्रत्यक्ष वार्ताको प्रस्ताव
आइतबार, वैशाख २८, २०८२
“हामी किएभ अधिकारीहरूलाई सन् २०२२ मा टुटेको वार्ता पुनः सुरु गर्न प्रस्ताव गर्दछौँ र त्यस्तो वार्ता कुनै पनि पूर्व शर्तबिना होस् भन्ने म जोड दिन्छु”, पुटिनले भन्नुभयो ।
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ सोभियत संघको देशरक्षा युद्ध विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सरिक
शुक्रबार, वैशाख २६, २०८२
चीन-रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने
शुक्रबार, वैशाख २६, २०८२
चिनियाँ राष्ट्राध्यक्ष सीले चीन-रसिया सम्बन्धलाई इतिहासमा आधारित गहिरो मित्रता भएको भन्दै यसलाई नयाँ युगमा अझ सशक्त, स्थिर र दीर्घकालीन बनाइने बताउनुभयो ।
अमेरिकाका 'लियो चौधौँ' २६७ औँ पोप निर्वाचित
शुक्रबार, वैशाख २६, २०८२
स्वर्गीय पोप फ्रान्सिसका उत्तराधिकारीका रूपमा चुनिएपछि लियो सेन्ट पिटर्स बेसिलिकाको बाल्कोनीमा आफ्नो पहिलो सम्बोधनका लागि उपस्थित हुँदा उहाँलाई दशौं हजार शुभेच्छुकहरूले स्वागत गरेका छन् ।
चिनियाँ राष्ट्राध्यक्ष सीलाई रूसी राष्ट्रपति पुटिनद्वारा भव्य स्वागत
बिहीबार, वैशाख २५, २०८२
रुसको राजकीय भ्रमणका क्रममा मस्को पुग्नु भएका राष्ट्राध्यक्ष सी चिनफिङ क्रेमलिन दरबारमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज बिहान आयोजना गर्नुभएको भव्य स्वागत समारोहमा उपस्थित हुनुभएको हो ।
साताको लोकप्रीय

