पाकिस्तानमा आज ७७ औं स्वतन्त्रता दिवस मनाईँदै
बुधबार, साउन ३०, २०८१
बंगलादेशमा भएको हिंसात्मक घटनाको छानबिन गरी दोषीलाई सजाय दिन शेख हसिनाको माग
बुधबार, साउन ३०, २०८१
देश छाडेर भागेपछि समग्र घटनाक्रमबारे पहिलो पटक प्रतिक्रिया जनाउँदै हसिनाले उक्त माग गर्नुभएको हो । उहाँको प्रतिक्रियालाई छोरा साजीव वाजिदले सामाजिक सञ्जाल एक्स मार्फत पोस्ट गर्नुभएको छ ।
युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो
मंगलबार, साउन २९, २०८१
युक्रेनको बढ्दो आक्रमक गतिविधिका कारण रुसको सिमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ हजार मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाव ग्लेडकोभले मङ्गलबार जनाउनुभएको छ ।
साताको लोकप्रीय

