श्रीलंकामा वामपन्थी नेता दिशानायकेद्वारा राष्ट्रपतिका रूपमा शपथ ग्रहण
सोमबार, असोज ७, २०८१
श्रीलंकामा दोस्रो चरणको मतगणना हुने
आइतबार, असोज ६, २०८१
अनुरा कुमार दिसानायके र साजिथ प्रेमदासा बाहेक अन्य सबै उम्मेदवार चुनावी दौडबाट बाहिरिएको निर्वाचन आयोगले पत्रकार सम्मेलनमा जनाएको छ । पहिलो चरणको मतदानको नतिजा अझै सार्वजनिक भएको छैन। श्रीलंकाको निर्वाचन कानुन अनुसार उम्मेदवारलाई जित्नका लागि ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ ।
इरानको कोइला खानी विस्फोटमा परी ३० जनाको मृत्यु
आइतबार, असोज ६, २०८१
स्थानीय समयअनुसार शनिबार राति ९:०० बजे भएको विस्फोटमा परी अन्य १७ जना घाइते भएको इर्नाले जनाएको छ ।मिथेन ग्यासको चुहावटका कारण खानीको दुई ब्लकमा विस्फोट भएको बताइएको छ ।
ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई
शुक्रबार, असोज ४, २०८१
शुक्रबार सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा साङ्घाइका बासिन्दाहरू घुँडासम्मको पानीमा हिँडिरहेको देखिन्छ । यद्यपि अहिलेसम्म कुनै गम्भीर क्षति वा हताहतको समाचार छैन ।
सञ्चार उपकरण विस्फोटको दोस्रो लहरपछि लेबनानको हेजबुल्लाह समूह छिन्नभिन्न
बिहीबार, असोज ३, २०८१
हेजबुल्लाहले एकआपसमा सञ्चार गर्न प्रयोग गर्ने हाते पेजर एकै साथ विस्फोट हुँदा लेबनानभरि दुई जना बालबालिकासहित १२ जनाको मृत्यु र दुई हजार ८०० जना घाइते भएको एकदिन पछि बुधबार दोस्रो लहरको विस्फोट भएको हो ।
गाजा युद्धविराम प्रयासलाई अगाडि बढाउन अमेरिकी विदेशमन्त्री इजिप्ट भ्रमणमा
बुधबार, असोज २, २०८१
लगभग एक वर्षअघि गाजामा युद्ध सुरु भएदेखि मध्यपूर्वको आफ्नो १०औँ यात्रामा ब्लिन्केनले इजिप्टका अधिकारीहरूसँग वार्ताको प्रयासलाई सम्बोधन गर्ने अमेरिकी विदेश विभागले जनाएको छ ।
बंगलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
बुधबार, असोज २, २०८१
यो आदेशले बङ्गलादेशी सेनाका अख्तियारी प्राप्त अधिकारीलाई मात्र आउँदो ६० दिनका लागि देशभर यो विशेष शक्ति प्रयोग गर्न अनुमति दिइएको छ । बङ्गलादेशमा सुरक्षा व्यवस्था कायम राख्न सेनाको भूमिका विस्तार भएको पुष्टि गर्ने आदेशको प्रतिलिपि एएनआईले प्राप्त गरेको छ। बङ्गलादेशी सेनाले म्याजिस्ट्रेसी शक्तिहरूको प्राप्ति र कार्यान्वयनलाई स्वीकार गरेको छ ।
साताको लोकप्रीय

