पाकिस्तानमा वर्षाका कारण १९ जनाको मृत्यु
मंगलबार, भदौ ४, २०८१
गाजा वार्ता युद्धविरामका लागि अन्तिम मौका : ब्लिन्केन
सोमबार, भदौ ३, २०८१
अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि मध्यपूर्वको नवौँ भ्रमणमा रहेका ब्लिन्केनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
थाई नरेशद्वारा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिक रूपमा प्रधानमन्त्रीमा अनुमोदन
आइतबार, भदौ २, २०८१
सिनावात्रा थाइल्याण्डका प्रधानमन्त्री निर्वाचित
शुक्रबार, साउन ३२, २०८१
गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टार्नलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो ।
थाइल्यान्डको फेउ थाई पार्टीद्वारा पेटोङ्टार्न सिनावात्रा प्रधानमन्त्री उम्मेदवार चयन
बिहीबार, साउन ३१, २०८१
म्यान्माकी प्रजातन्त्रवादी नेतृ सुकीको घर किन्न कुनै आवेदन नपरेपछि पुनः बोलपत्र आह्वान
बिहीबार, साउन ३१, २०८१
सन् २०२१ को सैन्य ‘कू’ पछि हिरासतमा लिइएका नोबेल पुरस्कार विजेता नोबेल पुरस्कार विजेता र उहाँका भाइबीच दशकौं लामो विवादपछि दुई तले घर र १.९ एकड जमिन बिक्रीका लागि राखिएको थियो ।लिलामीका लागि न्युनतम ३०० अर्ब क्याट (१४ करोड अमेरिकी डलर) तोकिएकोे थियो ।
साताको लोकप्रीय

