इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
बिहीबार, भदौ ४, २०८३
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार
बुधबार, भदौ ३, २०८३
पीबीओसीका अनुसार सम्झौता नवीकरण र सीमा विस्तारले दुई देशबीचको मौद्रिक तथा वित्तीय सहकार्य सुदृढ हुनुका साथै व्यापार र लगानी सहजीकरण तथा वित्तीय बजारको स्थिरतामा सहयोग पुग्नेछ ।
चीनले भूमिमा रकेट उतार्यो, पुनः प्रयोगयोग्य प्रविधिमा ठूलो सफलता
बुधबार, भदौ ३, २०८३
राज्य सञ्चारमाध्यमका अनुसार बुधबार प्रक्षेपण गरिएको ‘झुक-३’ रकेटको पहिलो चरण पृथ्वीमा फर्किएर सुरक्षित रूपमा अवतरण गरेको हो । यस क्रममा पहिलोपटक तैनाथ गर्न सकिने अवतरण खुट्टाको प्रयोग गरिएको सिन्ह्वाले जनाएको छ ।
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा राष्ट्रिय झण्डा आधा झुकाइयो
मंगलबार, भदौ २, २०८३
सन् १९९८ देखि पाँच वर्ष प्रधानमन्त्री रहनुभएका झु चिनियाँ अर्थतन्त्रको पुनर्गठन, भ्रष्टाचारविरुद्धको कडा अभियान र राज्य स्वामित्वका अक्षम संस्थान सुधारका लागि परिचित हुनुहुन्थ्यो । उहाँको कार्यकालमा चीनलाई विश्व अर्थतन्त्रसँग थप जोड्ने महत्वपूर्ण आर्थिक सुधार अघि बढाइएको थियो ।
किमसँग पुनः सम्पर्क स्थापित भएको ट्रम्पको सङ्केत
मंगलबार, भदौ २, २०८३
आफ्नो पहिलो कार्यकालमा किमसँग तीनपटक भेटवार्ता भएको स्मरण गराउँदै ट्रम्पले उक्त सम्बन्धले कोरियाली प्रायद्वीपको अवस्थालाई अझ सुरक्षित बनाएको दाबी गर्नुभयो ।
दक्षिण कोरियासँगको सैन्य अभ्यासमा भारी कटौती गर्न ट्रम्पको निर्देशन
सोमबार, भदौ १, २०८३
दक्षिण कोरियाले इरानविरुद्धको अमेरिकी युद्धमा सहयोग गर्न अस्वीकार गरेको तथा उत्तर कोरियाली नेता किम जोङ-उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै ट्रम्पले यस्तो निर्देशन दिनुभएको हो ।
अमेरिकी सैनिक मार्ने वा पक्रनेलाई ३० हजार डलर इनाम दिने इरानको घोषणा
आइतबार, साउन ३१, २०८३
इरानी समाचार संस्था इर्नाका अनुसार इरानी सेना प्रमुख अमिर हातमीले आर्थिक सहयोगमा सहभागी हुन चाहने ठूलो सङ्ख्यामा व्यक्तिको अनुरोधपछि यस्तो योजना ल्याइएको बताउनुभएको हो ।
चीन-युरोप व्यापारमा नयाँ समुद्री मार्ग, आर्कटिक हुँदै कन्टेनर जहाज सञ्चालन
आइतबार, साउन ३१, २०८३
‘दुबई टावर’ नामक जहाज शनिबार साँझ चीनको पूर्वी बन्दरगाह सहर निङ्बोबाट उत्तरी दिशातर्फ प्रस्थान गरेको हो । जहाज बेरिङ जलमार्ग हुँदै रुसको उत्तरी तटसँगैको आर्कटिक जलमार्गबाट पश्चिमतर्फ जानेछ ।
साताको लोकप्रीय

