पश्चिमी दबाबबीच म्यान्मासँग भारतको संवाद र सहकार्य
मंगलबार, जेठ १९, २०८३
इरान-अमेरिका आक्रमण तीव्र
सोमबार, जेठ १८, २०८३
अमेरिकी सेनाका अनुसार यो पछिल्लो कारबाही इरानद्वारा अन्तर्राष्ट्रिय जलक्षेत्रमा सञ्चालन भइरहेको अमेरिकी एमक्यू-१ प्रिडेटर ड्रोनलाई खसालेको घटनाको प्रतिक्रियास्वरूप गरिएको हो । इरानले सप्ताहन्तमा सो ड्रोनलाई निशाना बनाएको थियो । त्यसपछि क्षेत्रीय तनाव थप बढेको बताइएको छ ।
समुद्री मार्ग व्यवस्थापनमा अमेरिकी हस्तक्षेप अस्वीकार्य : आईआरजीसी
आइतबार, जेठ १७, २०८३
आईआरजीसी नौसेनाले सार्वजनिक समुद्री रेडियो च्यानलमार्फत जारी गरेको सन्देशमा फारसको खाडी र ओमानको खाडीमा सञ्चालन भइरहेका जहाजहरूलाई सम्बोधन गर्दै होर्मुज जलडमरूमध्य हाल बन्द रहेको र त्यहाँबाट आवतजावत केवल इरानी अधिकारीहरूको अनुमति र तोकिएको मार्गमार्फत मात्र सम्भव हुने जनाएको छ ।
इरान-अमेरिका युद्धविराम विस्तार
शुक्रबार, जेठ १५, २०८३
सम्झौतासँगै हर्मुज जलघाँटीसम्बन्धी प्रावधानहरू पनि अगाडि सारिएको जनाइएको छ । प्रस्ताव अनुसार इरानले उक्त सामरिक जलमार्गमा टोल लगाउने अधिकार प्रयोग गर्न नपाउने तथा ३० दिनभित्र त्यहाँ राखिएका सबै धराप हटाउनुपर्ने व्यवस्था समेटिएको छ ।
अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट
बिहीबार, जेठ १४, २०८३
अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेनाले इरानका चार ड्रोन खसाल्नुका साथै दक्षिणी सहर बन्दर अब्बासस्थित एक नियन्त्रण केन्द्रमा आक्रमण गरेको छ । नाम नखुलाउने सर्तमा ती अधिकारीले कारबाहीलाई ’सन्तुलित, पूर्ण रूपमा रक्षात्मक र युद्धविराम कायम राख्न लक्षित’ बताएका छन् ।
ट्रम्पद्वारा इरानसँग पुन: वार्ताको प्रयास
बुधबार, जेठ १३, २०८३
राष्ट्रपति ट्रम्पले आफ्ना प्रमुख सहयोगीहरूसँगको छलफलमार्फत एक यस्तो सम्झौतामा पुग्न सकिने विश्वास व्यक्त गरिरहनुभएको छ, जसले हर्मुज जलघाँटी पुनः सञ्चालनमा ल्याउने र इरानको आणविक क्षमता उल्लेखनीय रूपमा घटिसकेको दाबी गर्दै राजनीतिक रूपमा विवादास्पद मानिएको युद्ध अन्त्य गर्ने आधार दिने अपेक्षा गरिएको छ ।
साताको लोकप्रीय

