RayNewsDaily
थप आक्रमण नहुने ग्यारेन्टी पाए अमेरिकासँग आणविक वार्ता पुनः शुरू गर्ने इरानको इच्छा        
थप आक्रमण नहुने ग्यारेन्टी पाए अमेरिकासँग आणविक वार्ता पुनः शुरू गर्ने इरानको इच्छा         विदेशमन्त्री अराघचीले तेहरानमा रहेका विदेशी कूटनीतिज्ञहरूलाई दिएको सम्बोधनमा इरान आफ्नो आणविक कार्यक्रमका बारेमा वार्ताका लागि सधैँ तयार रहेको र भविष्यमा पनि तयार रहने बताउनुभयो ।
रुबियो र वाङबीच आसियान वार्ताको साइडलाइनमा भेट हुने        
रुबियो र वाङबीच आसियान वार्ताको साइडलाइनमा भेट हुने         लामो समयदेखि चीन विरोधी रुबियो र वाङ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) का विदेश मन्त्रीहरूको भेलाका लागि क्वालालम्पुरमा हुनुहुन्छ । भेलामा जापान, दक्षिण कोरिया र अस्ट्रेलिया पनि सहभागी छन् ।     
किएभमा आक्रमण भएको बेला अमेरिकी विदेशमन्त्री रुबियो र रुसका समकक्षी लाभरोभबीच भेट हुने        
किएभमा आक्रमण भएको बेला अमेरिकी विदेशमन्त्री रुबियो र रुसका समकक्षी लाभरोभबीच भेट हुने         अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा बढी देशलाई दण्डात्मक भन्सार शुल्क लगाउने धम्की दिँदै आफ्नो व्यापार युद्धलाई बढाएको बेला विदेशमन्त्रीका रूपमा रुबियोको पहिलो एसिया भ्रमण भएको छ ।     
पाँच अफ्रिकी मुलुकका राष्ट्रपतिले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्दै        
पाँच अफ्रिकी मुलुकका राष्ट्रपतिले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्दै         एटलान्टिक किनारामा अवस्थित अफ्रिकाका सेनेगल, लाइबेरिया, गिनी-बिसाउ, मौरिटानिया र ग्याबोनका राष्ट्रपतिले ट्रम्पको आग्रहमा बैठक गर्न लागेका हुन् ।     
अमेरिकाले युक्रेनमा थप हतियार पठाउने ट्रम्पको घोषणा        
अमेरिकाले युक्रेनमा थप हतियार पठाउने ट्रम्पको घोषणा         ट्रम्पको घोषणा वासिङ्टनले गत हप्ता किएभलाई केही हतियार ढुवानी रोकेको बताएपछि आएको हो । हतियार ढुवानीको रोकले युक्रेनी अधिकारीहरूलाई अचम्ममा पारेको थियो र स्पष्टताका लागि सङ्घर्ष गर्न बाध्य बनाएको थियो ।     
ट्रम्प र नेतन्याहूबीच भेटवार्ता हुँदै, इजरायल-हमास सम्झौता यसै हप्ता हुने आशा    
ट्रम्प र नेतन्याहूबीच भेटवार्ता हुँदै, इजरायल-हमास सम्झौता यसै हप्ता हुने आशा     इजरायल र हमासबीच आइतबार साँझ दोहामा अप्रत्यक्ष वार्ता सुरु भएको छ । यसको उद्देश्य युद्धविरामको मध्यस्थता गर्नु र प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूको रिहाईको लागि सम्झौतामा पुग्नु रहनेछ ।     
Weather Update