RayNewsDaily
इरानलाई हतियार दिएको आरोप आधारहीन र दुर्भावनापूर्ण : चीन     
इरानलाई हतियार दिएको आरोप आधारहीन र दुर्भावनापूर्ण : चीन     अमेरिकी चेतावनी र अन्तर्राष्ट्रिय मिडियामा आएका रिपोर्टबीच बेइजिङले आफू जिम्मेवार निर्यात नीति पालना गर्ने मुलुक भएको पुनः दोहोर्‍याएको छ ।
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा        
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा         अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किए पनि नफर्किए पनि आफूलाई फरक नपर्ने स्पष्ट पार्नुभएको छ । फ्लोरिडाबाट फर्केपछि मेरिल्यान्डस्थित जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले इरानसँग सम्झौता नभए पनि अमेरिका आफ्नो रणनीतिमा अडिग रहने बताउनुभयो ।
इरान-अमेरिका वार्ता निष्कर्षविहीन        
इरान-अमेरिका वार्ता निष्कर्षविहीन         २१ घण्टासम्म चलेको म्याराथन छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार वार्ता निष्कर्षविहीन बनेको जानकारी दिनुभयो ।     
पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु       
पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु        “वार्ताको प्रक्रिया र एजेण्डाका लागि गरिएको प्रारम्भिक वार्ताको क्रममा भएको प्रगति र लेबनानको दक्षिणी बेरुतमा यहुदी शासन (इजरायली सेना) को आक्रमणलाई कम गरिएपछि वार्ता सुरु गर्ने निर्णय गरिएको छ ।”
अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा
अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा रणनीतिक रूपमा महत्त्वपूर्ण डिएगो गार्सियास्थित संयुक्त अमेरिका-बेलायत सैन्य अड्डाको भविष्यलाई लिएर बढ्दो अन्तर्राष्ट्रिय चासोबिच लन्डनले यस्तो निर्णय लिएको हो ।
Weather Update