पुटिन भारतको राजकीय भ्रमणका लागि प्रस्थान
बिहीबार, मंसिर १८, २०८२
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा युद्ध अन्त्यको संकेत
बिहीबार, मंसिर १८, २०८२
बुधबार अमेरिकी विशेष दूत स्टिभ विटकफ तथा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरले मस्कोमा राष्ट्रपति पुटिनसँग पाँच घण्टा लामो विस्तृत वार्ता गर्नुभएको थियो । उक्त छलफल सन् २०२२ फेब्रुअरीमा सुरु भएको रुस-युक्रेन द्वन्द्वलाई अन्त्यतिर लैजान केन्द्रित थियो ।
सन् २०२७ सम्ममा रूसी ग्यासमा प्रतिबन्ध लगाउने युरोपियन युनियनको तयारी
बुधबार, मंसिर १७, २०८२
सन् २०२७ सम्ममा रूसी ग्यासमा प्रतिबन्ध लगाउने युरोपियन युनियनको तयारी
पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने
मंगलबार, मंसिर १६, २०८२
रुसी राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा डिसेम्बर ४-५ मा भारत भ्रमण गर्न लाग्नुभएको हो ।
हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर
सोमबार, मंसिर १५, २०८२
विशेष न्यायाधीश रबिउल आलमले हसिनाले प्रधानमन्त्री पदको दुरुपयोग गर्नुभएको र सिद्दिकले आफ्नी ठूलीआमालाई सरकारी परियोजनामा जग्गा प्राप्त गर्न प्रभावशाली रूपमा सहयोग गरेको ठहर गर्दै सजाय सुनाउनुभएको हो ।
फिलिपिन्समा व्यापक भ्रष्टाचारविरुद्ध सडक आन्दोलन
आइतबार, मंसिर १४, २०८२
वामपन्थी समूहहरूले मनिलाको मुख्य पार्कमा आयोजना गरिएको छुट्टै विरोध प्रदर्शनको नेतृत्व गर्दै सबै दोषी प्रमाणित अधिकारीहरूले तुरुन्तै राजीनामा दिई कानूनी कारबाहीको सामना गर्नुपर्ने दाबी गरे ।
संयुक्त राष्ट्रसंघद्वारा इमरान खानको मानव अधिकारको संरक्षण र सम्मान गर्न आह्वान
शुक्रबार, मंसिर १२, २०८२
पूर्व प्रधानमन्त्री इमरान खानका कान्छो छोरा कासिम खानले समाजिक सञ्जाल एक्स मार्फत सरकारले परिवारका सबै सुविधहरु काटेर आफ्ना बुबालाई पूर्ण एकान्त वासमा राखेको दाबी गर्नु भएको छ ।
ह्वाइट हाउस नजिकै दुई सैनिकको हत्या, अफगान नागरिकमाथि राष्ट्रपतिको गम्भीर आरोप
बिहीबार, मंसिर ११, २०८२
साताको लोकप्रीय

