RayNewsDaily
कोलम्बियामा नवनिर्वाचित राष्ट्रपतिको ऊर्जा नीतिमा बदलावको सङ्केत   

बोगोटा   कोलम्बियाका नवनिर्वाचित राष्ट्रपति एबेलार्डो डे ला एस्प्रिएलाले ऊर्जा क्षेत्रमा नयाँ नीति अघि बढाउने सङ्केत गर्नुभएको उहाँले देशको तेल तथा ग्यास क्षेत्रलाई पुनर्जीवित गर्ने प्रतिबद्धता जनाउनुभएको सरकारी स्वामित्वको ऊर्जा कम्पनीइकोपेट्रोलको पुनःसंरचना विद्युत् प्रणाली सुदृढीकरणलाई पनि प्राथमिकता दिने उहाँले बताउनुभएको         
पदभार ग्रहण समारोहमा बोल्दै उहाँले ऊर्जा सुरक्षा आफ्नो सरकारको प्रमुख प्राथमिकता हुने बताउनुभयो कोलम्बियाले तेल, ग्यास कोइलाबाट वायु तथा सौर्य ऊर्जाजस्ता स्वच्छ ऊर्जा स्रोततर्फको रूपान्तरणलाई निरन्तरता दिने उहाँले बताउनुभयो तर त्यस क्रममा देशको तेल तथा ग्यास उद्योगलाई कमजोर नबनाइने उहाँले स्पष्ट पार्नुभयो     
    
ऊर्जा रूपान्तरणमा विश्वास गर्छु तर त्यो रूपान्तरण कमजोरीबाट होइन, बलियो आधारबाट परनिर्भरताबाट होइन, आत्मनिर्भरताबाट हुनुपर्छ,” उहाँले भन्नुभयो     
    
उहाँको भनाइले पूर्वराष्ट्रपति गुस्ताभो पेट्रोको ऊर्जा नीतिबाट महत्वपूर्ण परिवर्तनको सङ्केत गरेको पेट्रो सरकारले नयाँ तेल तथा ग्यास अन्वेषण सम्झौता रोक्दै नवीकरणीय ऊर्जाको विस्तार अमेजन संरक्षणलाई प्राथमिकता दिएको थियो     
    
डे ला एस्प्रिएलाले राष्ट्रपतीय अभियानकै क्रममा तेल तथा ग्यास उत्पादन बढाउने पेट्रो सरकारका ऊर्जा नीतिका केही प्रमुख पक्ष परिवर्तन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो     
    
ऊर्जा सुरक्षालाईराष्ट्रिय सार्वभौमिकताको विषयभन्दै उहाँले प्राकृतिक स्रोतको विकास नगरी कोलम्बियाले दीर्घकालीन आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो     
    
अघिल्लो सरकारले इकोपेट्रोललाई कमजोर बनाएको आरोप लगाउँदै उहाँले कम्पनीको पुनर्निर्माणलाई आफ्नो सरकारकोनिर्णायक पूर्ण प्राथमिकताबनाउने बताउनुभयो इकोपेट्रोल कोलम्बियाको बहुमत सरकारी स्वामित्व रहेको प्रमुख तेल कम्पनी हो यो सरकारी राजस्व निर्यात आम्दानीको महत्वपूर्ण स्रोतसमेत हो     
    
घट्दो तेल तथा ग्यास भण्डारलाई पुनः विस्तार गर्न अन्वेषण गतिविधि बढाइने उहाँले बताउनुभयो यसबाट ऊर्जा सुरक्षा सुनिश्चित गर्नुका साथै क्षेत्रमा पुनः लगानी आकर्षित गर्ने उहाँको भनाइ     
    
घट्दो इन्धन भण्डार, ऊर्जा परियोजनामा भइरहेको ढिलाइ बढ्दो विद्युत् मागका कारण देशको ऊर्जा प्रणालीगम्भीर अवस्थामारहेको उहाँले बताउनुभयो     
    
आगामीएल निनोमौसमी घटनाले लामो खडेरी निम्त्याउन सक्ने त्यसबाट जलविद्युत् उत्पादन प्रभावित हुनसक्ने उहाँले बताउनुभयो यस्तो जोखिम सामना गर्न तत्काल कदम चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो     
    
एल निनो घटनाले हामीलाई पर्खने छैन यसलाई पार गर्न तत्काल समाधान कार्यान्वयन गर्नु अत्यावश्यक ,” उहाँले भन्नुभयो  एपी   

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update