RayNewsDaily
म्यान्माका पूर्वराष्ट्रपति मिन्ट स्वेको निधन        
म्यान्माका पूर्वराष्ट्रपति मिन्ट स्वेको निधन         सेनाले कूमार्फत आङ सान सु कीको लोकतान्त्रिक सरकारलाई अपदस्थ गरेपछि पूर्व जनरल मिन्ट स्वेलाई सन् २०२१ मा म्यान्माको कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको थियो । उक्त कूपछि मुलुकमा बहुपक्षीय गृहयुद्ध सुरु भएको छ ।     
एउटै परिवारका ७ जनाको मृत्यु
एउटै परिवारका ७ जनाको मृत्यु
अमेरिकी कर वृद्धिको चेतावनीपछि भारतीय सुरक्षा प्रमुख मस्कोमा        
अमेरिकी कर वृद्धिको चेतावनीपछि भारतीय सुरक्षा प्रमुख मस्कोमा         यसबारे नयाँदिल्लीले आधिकारिक पुष्टि गरेको छैन तर द हिन्दू पत्रिका र एनटीडीभीले सुरक्षा प्रमुख अजित डोभालले मङ्गलबार राति मस्कोको भ्रमण गरेको बताएका छन् ।     
नेदरल्यान्ड्सले युक्रेनका लागि अमेरिकी हतियार खरिद गर्ने          
नेदरल्यान्ड्सले युक्रेनका लागि अमेरिकी हतियार खरिद गर्ने           यो योजना अन्तर्गत देशहरूले अमेरिकी गोदामहरूमा रक्षा प्रणाली र हतियारहरूका लागि वासिङ्टनलाई भुक्तानी गर्नेछन् जुन त्यसपछि युक्रेनमा पठाइन्छ । सन् २०२२ फेब्रुअरीदेखि युक्रेन रूसी आक्रमणसँग लडिरहेको छ ।     
यमनमा आप्रवासी बोकेको डुङ्गा डुब्दा ६८ जनाको मृत्यु        
यमनमा आप्रवासी बोकेको डुङ्गा डुब्दा ६८ जनाको मृत्यु         हालसम्म डुङ्गामा सवार १५७ मध्ये ६८ जनाको मृत्यु हुनुका साथै १२ जनालाई उद्धार गरिएको तथा बेपत्ताहरूको खोजीकार्य जारी रहेको अन्तराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) अभियानका देशीय निर्देशक अब्दुसाट्टोर एसोभलाई उदृत गर्दै एएफपीले जनाएको छ ।     
प्यालेस्टाइनसमर्थक प्रदर्शनमा असान्जको सहभागिता        
प्यालेस्टाइनसमर्थक प्रदर्शनमा असान्जको सहभागिता         उच्च सुरक्षा भएको बेलायती जेलबाट छुटेपछि गत वर्ष अस्ट्रेलिया फर्केका असान्जलाई अस्ट्रेलियाका पूर्वविदेशमन्त्री तथा न्यू साउथ वेल्सका मुख्यमन्त्री बब कारसँगै परिवारले घेरेको र प्रदर्शनमा सहभागी भएको तस्बिर सार्वजनिक भएको छ।     
विश्वकै लामो ‘चट्याङ प्रकाश’     
विश्वकै लामो ‘चट्याङ प्रकाश’      विश्व मौसम विज्ञान सङ्गठनका अनुसार सन् २०१७ को अक्टोबर २२ मा पूर्वी टेक्ससदेखि मिसोरीको कन्सास सिटी नजिकको क्षेत्रमा उक्त चट्याङबाट उत्पन्न बिजुलीको चमक देखिएको थियो ।    
रुसी तेल खरिदलाई लिएर अमेरिकी विदेशमन्त्री रुबियोद्वारा भारतको कडा आलोचना        
रुसी तेल खरिदलाई लिएर अमेरिकी विदेशमन्त्री रुबियोद्वारा भारतको कडा आलोचना         रुबियोका टिप्पणीहरू राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्रुथ सोसलमा गरेको पोस्टको पृष्ठभूमिमा आएका छन् । ट्रम्पले वर्षको पहिलो छ महिनामा भारतको समग्र आपूर्तिको ३५ प्रतिशत रुसी तेल आयातको कारण देखाएर भारतमा अगस्ट १ देखि २५ प्रतिशत भन्सार शुल्क र थप दण्डहरूको घोषणा गर्नुभएको छ ।     
रूससँगको सम्बन्धलाई लिएर ट्रम्पद्वारा भारतलाई २५% कर र ‘जरिवाना’        
रूससँगको सम्बन्धलाई लिएर ट्रम्पद्वारा भारतलाई २५% कर र ‘जरिवाना’         उहाँले यसअघि अप्रिलको सुरुमा पहिलो पटक घोषणा गरेदेखि आफ्ना तथाकथित ‘पारस्परिक’ भन्सारहरूमा धेरै ढिलाइ गर्नुभएको थियो र १० प्रतिशत अन्तरिम आधारभूत दर लगाउनुभएको थियो ।     
म्यान्मामा चुनावको तयारी,  जुन्ता सरकारद्वारा आपत्कालीन अवस्थाको अन्त्य        
म्यान्मामा चुनावको तयारी, जुन्ता सरकारद्वारा आपत्कालीन अवस्थाको अन्त्य         सेनाले सन् २०२१ फेब्रुअरीमा प्रजातन्त्रका प्रतीक आङ सान सू कीको नागरिक सरकारलाई अपदस्थ गर्दै आपत्कालीन अवस्था घोषणा गरेको थियो । सेनाले नागरिक सरकारलाई अपदस्थ गरेपछि बहुपक्षीय गृहयुद्ध भयो र यसमा हजारौँको मृत्यु भएको छ ।     
Weather Update