RayNewsDaily
भोटेकोशी बाढी अपडेट : २ हजार ७१५ जनाको उद्धार, ७६८ शव फेला
भोटेकोशी बाढी अपडेट : २ हजार ७१५ जनाको उद्धार, ७६८ शव फेला भोटेकोशी बाढीमा हालसम्म ७६८ जनाको शव फेला परेको छ भने २ हजार ७१५ जनाको उद्धार गरिएको छ । रसुवा-नुवाकोट क्षेत्रमा १ हजार ३२१ जना अझै सम्पर्कविहीन छन् ।
भोटेकोशी बाढीपछि उद्धार र राहतमा चीन-भारतसहित अन्तरराष्ट्रिय सहयोग आउने क्रम जारी
भोटेकोशी बाढीपछि उद्धार र राहतमा चीन-भारतसहित अन्तरराष्ट्रिय सहयोग आउने क्रम जारी आज बिहान चीनको जनमुक्ति सेना वायुसेनाका दुई वटा ढुवानी विमान चीनद्वारा प्रदान गरिएको आपत्कालीन राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ उद्धार उपकरणसहित विमानमा आएका छन् ।
Weather Update