RayNewsDaily
त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो
त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवमध्ये १९ पुरुष, १५ महिला, चार बालक र दुई बालिकाका सग्ला शव छन् । यस्तै, २९ वटा अङ्गभङ्ग अवस्थामा फेला परेका छन् ।
Weather Update