RayNewsDaily
अमेरिका-साउदीबीच ऐतिहासिक आणविक सम्झौता, इजरायलसँग सम्बन्ध सामान्यीकरण सर्त
अमेरिका-साउदीबीच ऐतिहासिक आणविक सम्झौता, इजरायलसँग सम्बन्ध सामान्यीकरण सर्त यो घोषणा अमेरिका-इरान तनाव र इरानको आणविक कार्यक्रमलाई लिएर जारी विवादका बीच आएको हो । सम्झौताले अमेरिकी कम्पनीहरूलाई अर्बौं डलरको व्यापारिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ भने साउदी अरबका लागि पनि रणनीतिक उपलब्धिका रूपमा हेरिएको छ ।
रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनाको शीर्ष नेतृत्वमै ठूलो फेरबदल
रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनाको शीर्ष नेतृत्वमै ठूलो फेरबदल केही दिनदेखिको विरोध प्रदर्शनपछि सेनाका कमान्डर-इन-चिफ ओलेक्सान्डर सिर्स्कीलाई पनि पदमुक्त गर्दै उहाँको स्थानमा युद्धमैदानमा अनुभवी कमान्डर मिखाइलो द्रापातीलाई नियुक्त गरिएको छ ।
Weather Update