RayNewsDaily
रूसको एयर नेभिगेसनको प्रशासनिक भवनमा युक्रेनी आक्रमण, १३ वटा एयरपोर्ट अवरुद्ध        
रूसको एयर नेभिगेसनको प्रशासनिक भवनमा युक्रेनी आक्रमण, १३ वटा एयरपोर्ट अवरुद्ध         दक्षिणी रूसको हवाई यातायात व्यवस्थापन गर्ने रोस्तोभ-अन-डनको क्षेत्रीय हवाई यातायात नियन्त्रण केन्द्रमा अपरेसन तथा आक्रमण पछि सञ्चालनमा अस्थायी रूपमा अवरुद्ध भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।     
अमेरिकी सेनाद्वारा हर्मुज जलडमरू खोल्ने प्रयास, इरानसँग तनाव बढ्दै        
अमेरिकी सेनाद्वारा हर्मुज जलडमरू खोल्ने प्रयास, इरानसँग तनाव बढ्दै         अमेरिकी सेनाका अनुसार सोमबार गरिएको कारबाहीमा इरानी पक्षका छ वटा साना नौकाहरूलाई निशाना बनाइएको थियो, जसले नागरिक जहाजहरूलाई लक्षित गरेको आरोप लगाइएको छ । अमेरिकी सैन्य स्रोतहरूले दुई अमेरिकी झण्डा बोकेका व्यापारी जहाजहरू सुरक्षित रूपमा जलडमरूमध्य पार गर्न सफल भएको बताएका छन् ।     
इन्डोनेसियामा बस र ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु        
इन्डोनेसियामा बस र ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु         दक्षिण सुमात्रा प्रान्तको उत्तरी मुसी रावास रिजन्सी क्षेत्रमा दिउँसो भएको उक्त दुर्घटनामा करिब २० जना यात्रु बोकेको अन्तरसहर बस पूर्ण रूपमा जलेर नष्ट भएको थियो । स्थानीय विपद् व्यवस्थापन एजेन्सीका अधिकारी मुगोनोका अनुसार बस दक्षिण सुमात्राको लुबुक्लिङ्गाउ सहरबाट जाम्बीतर्फ गइरहेको थियो ।
इरानद्वारा स्ट्रेट अफ होर्मुजमा नयाँ पारवहन नियम लागू, जहाजहरूका लागि पूर्वअनुमति अनिवार्य        
इरानद्वारा स्ट्रेट अफ होर्मुजमा नयाँ पारवहन नियम लागू, जहाजहरूका लागि पूर्वअनुमति अनिवार्य         इरानको सरकारी टेलिभिजन प्रेसले गरेको रिपोर्टका अनुसार नयाँ नियम लागु भएपछि यस क्षेत्रमा सहजीकरण गर्ने शिपिंग कम्पनीहरूले आवाश्यक निर्देशनको आधारमा प्राप्त अद्यावधिक नियम अनुसार यस मार्गका लागि आवश्यक विवरण दिने जनाइएको छ ।
Weather Update