फ्रान्समा गर्मीजन्य समस्याका कारण थप एक हजार जनाको मृत्यु
आइतबार, असार १४, २०८३
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा बढी वेपत्ता
आइतबार, असार १४, २०८३
आइतबार यो समाचार तयार पार्दासम्म मृतक सङ्ख्या एक हजार ४३० पुगेको पुष्टि भएको छ । समय बित्दै जाँदा भग्नावशेषमा पुरिएका व्यक्तिलाई जीवित अवस्थामा भेट्ने सम्भावना क्षीण बन्दै गएको छ ।
भेनेजुएलामा महाभूकम्पमा परी हालसम्म २३५ जनाको मृत्यु
शुक्रबार, असार १२, २०८३
संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पले उत्तरी भेनेजुएलाका भवनहरू भत्किएका, चर्किएका र ढलेका छन् । बिहीबारसम्म पनि शक्तिशाली परकम्पहरू महसुस भइरहेका छन् ।
बेलायतका राजा चार्ल्सले कर विवरण सार्वजनिक गर्दै
बिहीबार, असार ११, २०८३
राजा चार्ल्सले वेल्सका राजकुमार रहँदा आफ्नो व्यक्तिगत आम्दानीमा तिरेको करबारे जानकारी सार्वजनिक गर्ने गर्नुभएको थियो । तर सन् २०२२ मा रानी एलिजाबेथ द्वितीयको निधनपछि सिंहासनमा आरोहण गरेयता उहाँले पहिलो पटक राजाको हैसियतमा यस्तो विवरण सार्वजनिक गर्न लाग्नुभएको हो ।
कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
बुधबार, असार १०, २०८३
डब्ल्यूएचओले मङ्गलबार जारी गरेको आधिकारिक तथ्याङ्कले हाल ३८७ जना बिरामीहरू उपचार प्राप्त गरिरहेको भने ११५ जना निको भएको देखाएको छ । कङ्गोका अधिकारीहरूले ४४ जना व्यक्तीको संकास्पद मृत्यु सहित १३१ वटा सङ्काशपद घटनाहरूको पनि रिपोर्ट गरेका छन् ।
साताको लोकप्रीय

