RayNewsDaily
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति        
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति         गरिबाबादीले सामाजिक सञ्जाल एक्समार्फत हर्मुज जलघाँटी इरानको सुरक्षा अवधारणाअन्तर्गत पर्ने उल्लेख गर्दै त्यसको व्यवस्थापन अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले निर्धारण गर्न नसक्ने बताउनुभयो । बहराइनमा आयोजित सैन्य सम्मेलनले पर्सियन खाडीको कानूनी व्यवस्था वा सुरक्षा संरचना तय गर्न नसक्ने उहाँको भनाइ थियो ।     
बलियो सेना र भ्रष्टाचार अन्त्यमा चिनियाँ राष्ट्रपति सीको जोड        
बलियो सेना र भ्रष्टाचार अन्त्यमा चिनियाँ राष्ट्रपति सीको जोड         चिनियाँ कम्युनिस्ट पार्टीको १०५औँ स्थापना दिवसका अवसरमा ग्रेट हल अफ द पिपुलमा आयोजित कार्यक्रममा राजनीतिक तथा सैन्य नेतृत्वलाई सम्बोधन गर्दै सीले सशस्त्र सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्दै राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरणलाई निरन्तर अघि बढाइने बताउनुभयो ।
लेबनान, सिरिया, गाजाबाट तत्काल इजरायली सेना फिर्ता हुँदैन : इजरायली रक्षा मन्त्री        
लेबनान, सिरिया, गाजाबाट तत्काल इजरायली सेना फिर्ता हुँदैन : इजरायली रक्षा मन्त्री         स्थानीय बासिन्दाहरूलाई जिहादीहरूबाट जोगाउन आईडीएफ लेबनान, सिरिया र गाजाको सुरक्षा क्षेत्रमा अनिश्चितकाल सम्मका लागि त्यहि रहने रक्षा मन्त्री इजरायल काट्जले बताउनुभएको छ ।     
इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार    
इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार     इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले तेहरानले नयाँ राजनीतिक वार्ता सुरु गर्नुको सट्टा विद्यमान एमओयूको प्राविधिक कार्यान्वयनलाई कडाइका साथ प्राथमिकता दिएको स्पष्ट पारेको तसनीम समाचार एजेन्सीले जनाएको छ ।     
चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता        
चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता         चीनको राष्ट्रिय टेलिभिजन प्रसारक सीसीटीभीका अनुसार राष्ट्रपति सीले बेलारूसी नेता लुकासेन्कोलाई भव्य डायोयुताई अतिथि गृहमा स्वागत गर्नुभएको हो ।     
Weather Update