अमेरिकी आक्रमणमा पाँच जनाको मृत्यु
मंगलबार, वैशाख २२, २०८३
रूस-युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
मंगलबार, वैशाख २२, २०८३
विज्ञप्तिी जारी गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व युद्धमा सोभियत जनताको विजयको उत्सवको सम्मानका लागि सन् २०२६ मे ८-९ मा युद्धविराम घोषणा गर्नु भएको छ, भने युक्रेनी पक्षले पनि यो उदाहरण पछ्याउने अपेक्षा व्यक्त गर्नु भएको छ ।
फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प
सोमबार, वैशाख २१, २०८३
भूकम्प समर प्रान्तअन्तर्गत पर्ने तटीय सहर सान जुलियनबाट करिब नौ किलोमिटर दूरीमा ७३.३ किलोमिटर गहिराइमा केन्द्रित रहेको जनाइएको छ । गहिराइ बढी भएकाले ठूलो विनाश हुनबाट जोगिएको अनुमान गरिएको छ ।
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकाले जर्मनीमा आफ्नो सैन्य उपस्थिति ‘धेरै ठूलो मात्रामा’ घटाउनेछ । उहाँले पत्रकारहरूसँग कुरा गर्दै स्पष्ट रूपमा भन्नुभयो,“ हामी ठूलो मात्रामा कटौती गर्दैछौँ, र यो पाँच हजार भन्दा पनि धेरै हुनेछ ।”
ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
शुक्रबार, वैशाख १८, २०८३
मे १४ र १५ का लागि तय गरिएको यो भ्रमणलाई प्रशासनले अत्यन्त प्राथमिकताका साथ हेरिरहेको छ । द्वन्द्व सुरु भएपछि एकपटक स्थगित भइसकेको भ्रमणलाई फेरि पछाडि सार्ने पक्षमा प्रशासन नरहेको जनाइएको छ ।
साताको लोकप्रीय

