चीनको सिन्च्याङमा जातीय परम्परागत खेलकुद सुरु
काठमाण्डू । चीनको सिन्च्याङमा जातीय परम्परागत खेलकुद सुरु भएको छ ।
१५ औं सिन्च्याङ युगुर स्वयत्त प्रेदशको खेलकुद एवम् ११ औं सिन्च्याङ जातीय परम्परागत खेलकुद अगस्ट २१ तारिख साँझ यिली ओलम्पिक खेलकुद केन्द्रमा सुरू भएको चाईना ग्लोवल टेलिभिजन नेटवर्क सीजिटिएनले बताएको छ ।
चीन सरकारले स्थानीय जनताको चाहना र रुचीलाई ध्यान दिँदै जातीय परम्परागत खेलकुदलाई उच्च प्राथमिकता दिएको छ ।



प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३ १२:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
