अमेरिकी नयाँ शुल्कप्रति चीनको आपत्ति, व्यापार युद्ध नचर्काउन चेतावनी
शुक्रबार, साउन ८, २०८३
कङ्गोमा इबोला प्रकोप तीव्र, दुई महिनामै एक हजारभन्दा बढीको मृत्यु
शुक्रबार, साउन ८, २०८३
कङ्गोको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म दुई हजार ५३६ जनामा सङ्क्रमण पुष्टि भएको छ भने एक हजार ३३ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार यसपटकको प्रकोप दुर्लभ ‘बुन्डिबुग्यो’ भाइरसका कारण फैलिएको हो, जसका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन ।
अमेरिका-साउदीबीच ऐतिहासिक आणविक सम्झौता, इजरायलसँग सम्बन्ध सामान्यीकरण सर्त
बिहीबार, साउन ७, २०८३
यो घोषणा अमेरिका-इरान तनाव र इरानको आणविक कार्यक्रमलाई लिएर जारी विवादका बीच आएको हो । सम्झौताले अमेरिकी कम्पनीहरूलाई अर्बौं डलरको व्यापारिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ भने साउदी अरबका लागि पनि रणनीतिक उपलब्धिका रूपमा हेरिएको छ ।
रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनाको शीर्ष नेतृत्वमै ठूलो फेरबदल
बिहीबार, साउन ७, २०८३
केही दिनदेखिको विरोध प्रदर्शनपछि सेनाका कमान्डर-इन-चिफ ओलेक्सान्डर सिर्स्कीलाई पनि पदमुक्त गर्दै उहाँको स्थानमा युद्धमैदानमा अनुभवी कमान्डर मिखाइलो द्रापातीलाई नियुक्त गरिएको छ ।
राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु हुँदै, छ जना उम्मेदवार पहिलोपटक सार्वजनिक बहसमा
बिहीबार, साउन ७, २०८३
महासचिव एन्टोनियो गुटेरेसको उत्तराधिकारी बन्ने दौडमा चिलीकी मिशेल बाचेलेट, इक्वेडरकी मारिया फर्नान्डा एस्पिनोसा, अर्जेन्टिनाका राफाएल ग्रोसी, कोस्टारिकाकी रेबेका ग्रिन्स्पान, गुयानाकी क्यारोलिन रोड्रिग्स-बिर्केट र सेनेगलका माकी साल प्रतिस्पर्धामा हुनुहुन्छ ।
स्ट्रेट अफ हर्मुज पार गर्न खोजेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
बिहीबार, साउन ७, २०८३
इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी सेनाको उक्साहटमा दक्षिणी मार्ग हुँदै हर्मुज जलडमरू पार गर्ने प्रयास गरिरहेका तीन ट्याङ्करलाई नियन्त्रणमा लिइएको हो । आईआरजीसीले जारी गरेको विज्ञप्तिमा इरानको सहमतिबिना जलमार्ग प्रयोग गर्ने कुनै पनि जहाजले यस्तै परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिइएको छ ।
इरान युद्धका लागि ९५ अर्ब डलरको बजेट अमेरिकी तल्लो सदनबाट पारित
बिहीबार, साउन ७, २०८३
२१६-२१४ मतले पारित भएको बजेट प्याकेजअन्तर्गत ७३ अर्ब डलर अमेरिकी सशस्त्र सेना र गुप्तचर निकायका लागि छुट्याइएको छ । उक्त रकम इरानसँग सम्बन्धित सैन्य तथा सुरक्षा अभियान सञ्चालनमा खर्च गरिने जनाइएको छ ।
‘कक्रोच आन्दोलन’ले भारतमा मोदी सरकारमाथि दबाब बढायो
बुधबार, साउन ६, २०८३
आन्दोलनको सुरुआत चिकित्सा कलेज तथा सरकारी सेवाका प्रवेश परीक्षामा पटक-पटक प्रश्नपत्र चुहावट, परीक्षा रद्द र पुनः सञ्चालनका घटनाप्रति बढ्दो जनआक्रोशबाट भएको हो ।
चिलीमा विनाशकारी आँधी : १३ जनाको मृत्यु, प्रभावित क्षेत्रमा आपतकाल घोषणा
बुधबार, साउन ६, २०८३
सरकारी अधिकारीहरूका अनुसार आँधीका कारण देशभर करिब ६० हजार किलोमिटरभन्दा बढी सडक सञ्जाल प्रभावित भएको छ । वर्षासँगै आएको बाढी र हिलोका कारण नदी तथा सडक अवरुद्ध हुँदा धेरै सहर प्रभावित भएका छन् ।
साताको लोकप्रीय

