RayNewsDaily
चीनको आन्ह्वै प्रान्तको राजधानी हफेईमा विशाल फूलको टोकरी

काठमाण्डू ।  अक्टोबर १ तारिखमा आन्ह्वै प्रान्तको हफेई नगर जनसरकार सेवा केन्द्र स्क्वायरमा "राष्ट्रिय दिवस " लेखिएको विशाल फूलको टोकरी देखा पर्‍यो। जसले धेरै मानिसहरूलाई रोकिएर तस्बिर खिच्न आकर्षित गरेको छ।

राष्ट्रिय दिवसका अवसरमा यत्तिवेला चीनका प्राय सबै शहर र प्रान्तमा हर्ष र उमंगको वातावरण रहेको छ । CGTN

2-1790994168.jpeg
3-1790994186.jpeg
 

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update