विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा
सोमबार, असार ८, २०८३
जेनेभामा अमेरिका-इरान वार्ता सुरु हुँदै, हर्मुजमा पुनः तनाव
आइतबार, असार ७, २०८३
वार्तामा सहभागी हुन इरानी प्रतिनिधिमण्डल शनिबार राति जेनेभा पुगेको छ भने अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि युरोप प्रस्थान गर्नुभएको छ । यसैबीच, इरानले लेबनानमा इजरायली आक्रमण जारी रहेको भन्दै ‘स्ट्रेट अफ हर्मुज’ पुनः बन्द गर्ने घोषणा गरेको छ ।
अमेरिका र इरानबीच हुने भनिएको स्विस वार्ता पुनः स्थगित
शुक्रबार, असार ५, २०८३
स्विस विदेश मन्त्रालयले एएफपीलाई पठाएको सूचनामा अमेरिका, इरान, कतार र पाकिस्तानबीच हुने भनिएको वार्ता हाललाई रोकिएको स्पष्ट गरिएको छ । मन्त्रालयका अनुसार बर्गेनस्टकमा आवश्यक तयारी कार्य जारी रहे पनि नयाँ मिति तय गरिएको छैन । स्विट्जरल्यान्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ ।
वासिङ्टन र तेहरानबीचको एमओयू सार्वजनिक
बिहीबार, असार ४, २०८३
ज्ञापनपत्रमा तत्काल र स्थायी युद्धविराम, ६० दिन भित्र अन्तिम सम्झौता वार्ता गर्ने प्रतिबद्धताका साथै प्रतिबन्ध राहत, आवागमनको स्वतन्त्रता र पुनर्निर्माणसँग सम्बन्धित उपायहरू समावेश छन् ।
विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने
बुधबार, असार ३, २०८३
चीनले यस सम्मेलनलाई सबै पक्षहरूसँग एआइ सम्बन्धि अन्तर्राष्ट्रिय सहयोगलाई अझ सुदृढ पार्ने अवसरको रूपमा लिन उत्सुक रहेको राष्ट्रिय विकास र सुधार आयोगका उप-प्रमुख झोउ हाइबिङले पत्रकार सम्मेलनमा बताउनु भएको छ ।
साताको लोकप्रीय

