भोटेकोशी बाढी अपडेट : हालसम्म २५८ जनाको शव फेला
बिहीबार, भदौ ११, २०८३
त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो
बिहीबार, भदौ ११, २०८३
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवमध्ये १९ पुरुष, १५ महिला, चार बालक र दुई बालिकाका सग्ला शव छन् । यस्तै, २९ वटा अङ्गभङ्ग अवस्थामा फेला परेका छन् ।
साताको लोकप्रीय

