बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा
सोमबार, भदौ १५, २०८३
भोटेकोशी बाढी अपडेट : २ हजार ७१५ जनाको उद्धार, ७६८ शव फेला
आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीमा हालसम्म ७६८ जनाको शव फेला परेको छ भने २ हजार ७१५ जनाको उद्धार गरिएको छ । रसुवा-नुवाकोट क्षेत्रमा १ हजार ३२१ जना अझै सम्पर्कविहीन छन् ।
भोटेकोशी बाढीपछि उद्धार र राहतमा चीन-भारतसहित अन्तरराष्ट्रिय सहयोग आउने क्रम जारी
आइतबार, भदौ १४, २०८३
आज बिहान चीनको जनमुक्ति सेना वायुसेनाका दुई वटा ढुवानी विमान चीनद्वारा प्रदान गरिएको आपत्कालीन राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ उद्धार उपकरणसहित विमानमा आएका छन् ।
साताको लोकप्रीय

