RayNewsDaily
भारतीय शिक्षामन्त्रीको राजीनामापछि सीजेपी आन्दोलन फिर्ता
भारतीय शिक्षामन्त्रीको राजीनामापछि सीजेपी आन्दोलन फिर्ता सीजेपीका मुख्य प्रवक्ता सौरव दासले सरकारसँग भएको तेस्रो चरणको वार्तापछि आन्दोलन सद्भावनापूर्वक फिर्ता लिएको जानकारी दिनुभयो । उहाँका अनुसार सहमतिका बुँदाहरू तोकिएको समयमै कार्यान्वयन हुने विश्वासका साथ आन्दोलन अन्त्य गरिएको हो ।
Weather Update