अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे
शनिबार, मंसिर २०, २०८२
यूक्रेन-अमेरिका वार्ता : शान्ति प्रक्रियामा रूसको भूमिकामा केन्द्रित
शनिबार, मंसिर २०, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभेन विटकफ र जारेड कुशनरले यूक्रेनी उच्च वार्ताकार रुस्तेम उमेरोभ र कीएभ सैन्य प्रमुख अन्द्रिय ह्नातोभसँग छलफल गर्दै आएका छन् । यी वार्ता रूससँगको भेटपश्चात सुरु भएका हुन् ।
मधेस प्रदेशका मुख्यमन्त्रीमा यादव नियुक्त
शुक्रबार, मंसिर १९, २०८२
मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले यादवलाई आज मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छ : प्रधानमन्त्री कार्की
शुक्रबार, मंसिर १९, २०८२
साताको लोकप्रीय

