RayNewsDaily
उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा         
उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा          नेता पुटिनलाई भियतनामका नवनियुक्त राष्ट्रपति तो लामले हनोईस्थित राष्ट्रपति भवनमा स्वागत गर्नुभएको थियो । उहाँले लामसँग वार्ता गर्नुका साथै भियतनामको सत्तारुढ कम्युनिष्ट पार्टीका शक्तिशाली महासचिव गुयेन फु ट्रोङलगायत अन्य वरिष्ठ भियतनामी नेतासँग पनि भेटवार्ता गर्नुहुनेछ ।  
विश्वविख्यात् भाषाविद् नोम चोम्स्कीको मृत्युको खबर असत्य भएको पत्नी भालेरियाद्वारा पुष्टि       
विश्वविख्यात् भाषाविद् नोम चोम्स्कीको मृत्युको खबर असत्य भएको पत्नी भालेरियाद्वारा पुष्टि        साओ पाउलोस्थित ‘बेनिफिसेन्सिया पोर्टुगुएसा अस्पताल’ले एक विज्ञप्ति जारी गर्दै चोम्स्कीलाई घरमै उपचार जारी राख्न मङ्गलबार डिस्चार्ज गरिएको जनाएको छ । पञ्चानब्बे वर्षीय चोम्स्कीलाई ब्राजिलमा मस्तिष्काघातपछि अस्पताल भर्ना गरिएको थियो ।    
अष्ट्रेलियासँगको सम्बन्ध ‘सही मार्गमा’ फर्किएको चीनको भनाइ       
अष्ट्रेलियासँगको सम्बन्ध ‘सही मार्गमा’ फर्किएको चीनको भनाइ             अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजसँग वार्ता गर्नुअघि चिनियाँ प्रधानमन्त्री ली छ्याङलाई क्यानबेराको संसद भवनमा भव्य स्वागत गरिएको थियो ।    
कुवेतमा आगलागी हुँदा ४९ जनाको मृत्यु
कुवेतमा आगलागी हुँदा ४९ जनाको मृत्यु कुवेतका अमिर शेख मिसाल अल-अहमद अल-जाबेर अल-सबाहले आगलागीको कारण बारेमा तुरुन्त अनुसन्धान गर्न आदेश दिनुभएको र जिम्मेवार व्यक्तिहरूलाई जबाफदेही बनाउने प्रतिबद्धता जनाउनुभएको छ । 
Weather Update