RayNewsDaily
‘शेन्जोउ-२०’ अन्तरिक्ष यात्री अन्तरिक्ष केन्द्रमा प्रवेश        
‘शेन्जोउ-२०’ अन्तरिक्ष यात्री अन्तरिक्ष केन्द्रमा प्रवेश         यो शेन्जोउ सिरिजको २०औँ मिसन हो र यसको मुख्य उद्देश्य अन्तरिक्ष केन्द्रमा पहिलेबाट रहेका अन्तरिक्ष यात्रीहरूसँग भेट गरी नियमित कार्यहरू सम्पन्न गर्नु तथा जिम्मेवारीको हस्तान्तरण गर्नु हो । शेन्जोउ-२० को सफल मिसनले चीनको दीर्घकालीन अन्तरिक्ष अन्वेषण कार्यक्रमलाई अझ मजबुत बनाएको छ ।     
काश्मीर घटनापछि भारत-पाकिस्तान सीमा क्षेत्रमा तनाव, संयम अपनाउन संयुक्त राष्ट्रसंघको आग्रह        
काश्मीर घटनापछि भारत-पाकिस्तान सीमा क्षेत्रमा तनाव, संयम अपनाउन संयुक्त राष्ट्रसंघको आग्रह         भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ, विशेषगरी हालैको पहलगाम घटनापछि जसमा २६ जना निर्दोष नागरिकको ज्यान गएको थियो । उक्त घटना पछिल्लो २५ वर्षको सबैभन्दा दुखद नागरिक क्षतिभित्र पर्छ ।     
कश्मीर आक्रमणपछि भारतद्वारा पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित       
कश्मीर आक्रमणपछि भारतद्वारा पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित        विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बताएअनुसार भारतले सन् १९६० मा गरिएको 'इन्डस जल सम्झौता' तत्काल स्थगित गर्ने निर्णय गरेको छ । उहाँले भन्नुभयो, “जबसम्म पाकिस्तानले सीमा-पार आतङ्कवादप्रति समर्थन परित्याग गर्दैन, तबसम्म यो सम्झौता स्थगित रहनेछ।”     
काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत        
काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत         प्रधानमन्त्री नरेन्द्र मोदीले ‘जघन्य कार्य’ को निन्दा गर्नुभयो र आक्रमणकारीहरूलाई ‘न्यायको कठघरामा ल्याउने’ वाचा गर्नुभयो । धबार बिहान भारत फर्कनका लागि साउदी अरबको राजकीय भ्रमण छोट्याउनुभएका मोदीले आफ्नो आगमनमा तुरुन्तै शीर्ष सुरक्षा अधिकारीहरूसँग भेट गर्नुभएको एक सरकारी अधिकारीले बताए ।     
इजरायलले गाजामा ५० दिनदेखि सहायता रोक्यो : राष्ट्रसंघ       
इजरायलले गाजामा ५० दिनदेखि सहायता रोक्यो : राष्ट्रसंघ        संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले सोमबार राति न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) लाई उद्धृत गर्दै ५० दिनदेखि खाना, इन्धन, औषधि वा अन्य आवश्यक आपूर्ति गाजामा प्रवेश नगरेको बताउनुभयो ।     
Weather Update