म्यान्मामा भूकम्पपछिको युद्धविराम समाप्त हुने क्रममा
मंगलबार, वैशाख ९, २०८२
इसाई धर्मगुरु पोप फ्रान्सिसको निधन
सोमबार, वैशाख ८, २०८२
गम्भीर बिमारीपछि आराम गरिरहनुभएका पोपले आइतबार सेन्ट पिटर्स बेसिलिका बालकोनीमा देखा परेर भ्याटिकनमा भक्तहरूको भीडलाई प्रसन्न तुल्याएका र ठीक एक दिनपछि उहाँको निधन भएको वक्तव्यमा भनिएको छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत भ्रमणमा
सोमबार, वैशाख ८, २०८२
अमेरिकी उपराष्ट्रपति जेडी भान्स नयाँ दिल्लीको विमानस्थलमा आइपुगेपछि विमानबाट ओर्लदै । फोटो : एएफपी
व्यापार र भू-राजनीतिक सम्बन्धबारे द्विपक्षीय वार्ताका लागि भारत भ्रमण गर्दै अमेरिकी उपराष्ट्रपति भान्स
आइतबार, वैशाख ७, २०८२
भान्सले नयाँदिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग अर्थव्यवस्था, व्यापार र भूराजनीतिक सम्बन्धबारे छलफलका लागि भेट गर्नुहुनेछ ।
अमेरिकी शहरहरूमा ट्रम्प विरोधी प्रदर्शन व्यापक बन्दै
आइतबार, वैशाख ७, २०८२
न्युयोर्कमा ‘अमेरिकामा कुनै राजा छैनन्’ र ‘अत्याचारको प्रतिरोध गर्नुहोस्’ जस्ता नारासहित अमेरिकी राष्ट्रपतिलाई लक्षित गर्ने सङ्केतहरू बोकेका मानिसहरू सहरको मुख्य पुस्तकालय बाहिर भेला भएका थिए ।
चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता, ‘शेइयान-२७’ उपग्रह प्रक्षेपण
शनिबार, वैशाख ६, २०८२
‘शेइयान-२७’ नाम दिइएका ती उपग्रहहरू बिहान ठीक ६ बजेर ५१ मिनेटमा प्रक्षेपण गरिएका हुन् । ती उपग्रहहरू आफ्ना निर्धारित कक्षमा पुग्न सफल भएका छन् ।
युक्रेन र अमेरिकाद्वारा संयुक्त समझदारीपत्रमा हस्ताक्षर
शुक्रबार, वैशाख ५, २०८२
युक्रेनको पुनर्निर्माणका लागि आर्थिक साझेदारी सम्झौता र लगानी कोषको स्थापनाका अमेरिकी समझदारीपत्रमा हस्ताक्षर भएको घोषणा गर्न पाउँदा खुसी भएको युक्रेनकी प्रथम उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले सामाजिक सञ्जाल एक्समार्फत बताउनुभएको छ ।
साताको लोकप्रीय

