RayNewsDaily
रुसका लागि लडिरहेका ६ सय जना उत्तर कोरियाली सैनिक मारिएको दाबी        
रुसका लागि लडिरहेका ६ सय जना उत्तर कोरियाली सैनिक मारिएको दाबी         “अहिलेसम्म उत्तर कोरियाली सैनिकहरूको हताहती अनुमानित चार हजार सात सय रहेको छ, जसमा करिब छ सय जनाको मृत्यु भएको छ”, संसद्को गुप्तचर समितिका सदस्य सांसद ली सेओङ-क्वेनले देशको जासुसी एजेन्सीद्वारा दिइएको ब्रिफिङपछि पत्रकारहरूलाई भन्नुभयो ।     
क्यानाडाको चुनावमा कार्नीको लिबरल पार्टी विजयी        
क्यानाडाको चुनावमा कार्नीको लिबरल पार्टी विजयी         उहाँको लिबरल पार्टीले मतदाताहरूलाई विश्वास दिलाएपछि उहाँको सङ्कट व्यवस्थापनको अनुभवले उहाँलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्न तयार पारेको थियो ।     
अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ      
अमेरिकासँगको व्यापार गतिरोधमा ‘इतिहासको सही पक्ष’ रहेको चीनको भनाइ       बेइजिङमा एक पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ आर्थिक योजनाकार झाओ चेन्सिनले बेइजिङ ‘इतिहासको सही पक्षमा’ रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा अधिकारीहरूले गतिरोधको प्रभावबाट चीनको कमजोर अर्थतन्त्रलाई बचाउन थप कदमहरू चाल्ने प्रतिबद्धता जनाएका थिए ।     
उत्तर कोरियाली सेनाले युक्रेन विरुद्धको युद्धमा भाग लिएको रुसद्वारा पहिलोपटक पुष्टि        
उत्तर कोरियाली सेनाले युक्रेन विरुद्धको युद्धमा भाग लिएको रुसद्वारा पहिलोपटक पुष्टि         दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भिडियो कन्फरेन्समा रुसका चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोभले उत्तर कोरियाली सेनाले कुर्स्क सीमा क्षेत्रको मुक्तिका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।     
Weather Update