बेइजिङमा चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोह (फोटो फिचर)

जापानी आक्रमण विरुद्धको चिनियाँ जन प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्धमा विजयको ८० औं वार्षिकोत्सवको स्मृतिमा चीनको राजधानी बेइजिङमा आज गरिएको विशाल सैन्य परेडमा पछिल्लो समय विकास गरिएका अत्याधुनिक हतियारहरू पनि प्रदर्शन गरिएका थिए । तस्वीरमा हेरौं सिन्ह्वा र सिजिटिएनबाट प्राप्त सैन्य परेडका प्रमुख झलकहरू :
प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२ ०९:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय