गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त
मंगलबार, जेठ २७, २०८२
सी-ट्रम्प फोन वार्ता चीन-अमेरिका सम्बन्धको लागि राम्रो संकेत : अमेरिकी विद्वान
आइतबार, जेठ २५, २०८२
ट्रम्पद्वारा सुरु गरिएको फोन वार्तामा राष्ट्रपति सीले चीन र संयुक्त राज्य अमेरिकाका लागि संवाद र सहयोग एक मात्र सही विकल्प भएको बताउनुभयो ।
हार्वर्डमा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउने ट्रम्पको निर्णयलाई अदालतको रोक
शुक्रबार, जेठ २३, २०८२
क्यानडा र चीन सञ्चार नियमित गर्न सहमत
शुक्रबार, जेठ २३, २०८२
मार्क कार्नीले चीनका प्रधानमन्त्री ली छ्याङसँग कुराकानी गर्नुभएको छ । भेटमा दुवै नेताले द्विपक्षीय सम्बन्धका बारेमा विचार आदानप्रदान गर्नुका साथै सञ्चारका माध्यमको उपायको महत्वबारे जोड दिनुभएको छ ।
साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने
शुक्रबार, जेठ २३, २०८२
रणनीतिक रेलवे उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी काश्मीरमा
शुक्रबार, जेठ २३, २०८२
सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीचको कटु वैमनस्यको केन्द्र रहेको विभाजित मुस्लिम बहुल क्षेत्र काश्मीरका लागि मोदीले अर्बौं डलरका परियोजनाहरू शुरू गरिरहनुभएको छ ।
ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध
बिहीबार, जेठ २२, २०८२
हार्वर्डले ट्रम्पको क्रोधलाई निरन्तर आकर्षित गर्दै आएको छ भने सार्वजनिक रूपमा उहाँको प्रशासनको भर्ती, पाठ्यक्रम र अनुसन्धान छनोटहरूको नियन्त्रण छोड्न दिएका दोहोर्याइएका मागहरूलाई अस्वीकार गर्दै आएको छ ।
गाजामा युद्धविरामका लागि प्रस्तावित राष्ट्रसंघीय सुरक्षा परिषद्को मस्यौदामा अमेरिकाद्वारा भिटो जारी
बिहीबार, जेठ २२, २०८२
सुरक्षा परिषद्का १० जना निर्वाचित सदस्यले पेस गरेको प्रस्तावलाई १५ मध्ये १४ जनाको समर्थन प्राप्त भएको छ । भिटो शक्ति राख्ने संयुक्त राज्य अमेरिकाले उक्त कदम विरुद्धमा मतदान गरेको थियो ।
दक्षिण कोरियाको राष्ट्रपतिमा जे-म्यूङ निर्वाचित
बुधबार, जेठ २१, २०८२
मध्यावधि निर्वाचनमा लीले पूर्व राष्ट्रपति युन सुक योलको पूर्व पार्टी कन्जरभेटिभ पार्टीका नेता किम मुन-सोलाई पराजित गर्दै विजयी हुनुभएको हो ।
‘शान्ति’ सुनिश्चित गर्न रुससँग सैन्य सम्बन्ध राखेको उत्तर कोरियाको भनाइ
सोमबार, जेठ १९, २०८२
दुई देशले हालका वर्षहरूमा सैन्य सहयोग बलियो बनाएका छन् । प्योङयाङले युक्रेनविरुद्धको युद्धमा मस्कोलाई समर्थन गर्न हतियार र सैनिकहरू उपलब्ध गराएको छ ।
बंगलालादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने
आइतबार, जेठ १८, २०८२
संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ को जुलाईदेखि अगष्टसम्म हसिनाको सरकारले प्रदर्शनकारीलाई दबाउने निर्मम अभियान चलाउँदा एक हजार ४०० जनाको मृत्यु भएको थियो ।
साताको लोकप्रीय

