RayNewsDaily
सी चिनफिङद्वारा आयोजित शिखर सम्मेलनमा सहभागी हुन पुटिन र मोदी चीनमा        
सी चिनफिङद्वारा आयोजित शिखर सम्मेलनमा सहभागी हुन पुटिन र मोदी चीनमा         दोस्रो विश्वयुद्धको समाप्त भएको ८० वर्ष पूरा भएको अवसरमा राजधानी बेइजिङमा आयोजना हुने विशाल सैन्य परेडभन्दा केही दिनअघि, उत्तरी बन्दरगाह सहर तियानजिननमा सोमबारसम्म साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन जारी छ ।     
संयुक्त राष्ट्र खाद्य एजेन्सी प्रमुखद्वारा गाजामा भोकमरी रोक्न नेतान्याहुमाथि दबाब        
संयुक्त राष्ट्र खाद्य एजेन्सी प्रमुखद्वारा गाजामा भोकमरी रोक्न नेतान्याहुमाथि दबाब         गत हप्तामै खाद्य सङ्कटसम्बन्धी विश्वकै अग्रणी निकायले गाजाको सबैभन्दा ठूलो सहर भोकमरीको चपेटामा परेको र यदि युद्धविराम तथा मानवीय सहायतामाथिको प्रतिबन्ध अन्त्य नभए यो सङ्कट सम्पूर्ण क्षेत्रमा फैलिन सक्ने चेतावनी दिएको थियो ।     
उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै    
उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै     परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियानसहित २६ जना नेताह पनि सहभागी हुनुहुनेछ । परेडमा चीनले आफ्नो नवीनतम उपकरण र उच्च-टेक फाइटिङ गियर प्रदर्शन गर्नेछ र चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङको तियानमेन स्क्वायरमा सेनाको निरीक्षण गर्नुहुनेछ ।     
Weather Update