RayNewsDaily
इरानका उच्च कूटनीतिज्ञद्वारा अमेरिकासँगको प्रत्यक्ष वार्ता अस्वीकार        
इरानका उच्च कूटनीतिज्ञद्वारा अमेरिकासँगको प्रत्यक्ष वार्ता अस्वीकार         आइतबार अराघचीले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन गर्दै निरन्तर बल प्रयोग गर्ने धम्की दिने र आफ्ना विभिन्न अधिकारीहरूबाट विरोधाभासी अडान व्यक्त गर्ने पक्षसँग प्रत्यक्ष वार्ता ‘अर्थहीन’ हुनेछ।”     
दक्षिण कोरियाका राष्ट्रपति युनविरूद्धको महाभियोग प्रस्ताव सदर, औपचारिक रूपमा पदमुक्त        
दक्षिण कोरियाका राष्ट्रपति युनविरूद्धको महाभियोग प्रस्ताव सदर, औपचारिक रूपमा पदमुक्त         गत डिसेम्बरमा घोषणा गरेको ‘मार्शल ल’ छोटो समय कार्यान्वयनमा आएको भएपनि यसले दक्षिण कोरियामा राजनीतिक उथलपुथल निम्त्याएको थियो । राष्ट्रपति युन सुक योलले ‘मार्शल ल’ लागू गरिएको घोषणा गरे लगत्तै सडक र संसद् दुबैमा उहाँविरूद्ध आवाज उठेको थियो ।    
म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या तीन हजारभन्दा बढी पुग्यो        
म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको संख्या तीन हजारभन्दा बढी पुग्यो         छ दिन पहिले ७.७ म्याग्नीच्यूडको गएको भूकम्पका कारण अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या तीन हजार ८५ पुगेको पुष्टि भएको र ३४१ जना अझै बेपत्ता रहेको र चार हजार ७१५ जना घाइते भएको जुन्ता सरकारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।     
गुजरातको पटाका गोदाममा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २१ पुग्यो        
गुजरातको पटाका गोदाममा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २१ पुग्यो         बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिसहरू फसेको बताइएको छ । मृतकमध्ये अधिकांश मजदुर थिए, जो त्यहाँ काम गरिरहेका थिए ।     
बेलायती प्रधानमन्त्रीद्वारा अनियमित आप्रवासन उन्मूलनमा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान        
बेलायती प्रधानमन्त्रीद्वारा अनियमित आप्रवासन उन्मूलनमा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान         लन्डनले आयोजना गरेको अनियमित आप्रवासन विरुद्ध लड्ने दुई दिवसीय बैठकमा ४० देशका प्रतिनिधिले भाग लिएका थिए ।     
Weather Update