लेबनानमा नयाँ सरकार गठन
आइतबार, माघ २७, २०८१
दश जना यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता
शुक्रबार, माघ २५, २०८१
अलास्का राज्य प्रहरीका अनुसार नौ जना यात्रु र एक जना पाइलट सवार बेरिंग एयर क्याराभान अलास्काको स्थानीय समय अनुसार अपराह्न ४ः०० बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान वेपत्ता भएको हो ।
ट्रम्पको धम्कीपछि मेक्सिकोद्वारा अमेरिकी सीमामा १० हजार नेसनल गार्ड सेना तैनाथ
बिहीबार, माघ २४, २०८१
मास्क लगाएका र हतियारधारी नेशनल गार्डका सदस्यहरूले सिउडाड जुआरेजको बाहिरी क्षेत्रमा सीमा अवरोधको साथै रहेको झाडीमा खोजी गरे, खाल्डोमा लुकाएर राखिएका अस्थायी भर्याङहरू र डोरीहरू निकाले र तिनलाई ट्रकमा राखे । तिजुआना नजिकैका सीमाका अन्य भागहरूमा पनि गस्ती देखिएको थियो ।
चीनद्वारा अमेरिकी भन्सार महसुलको दृढ विरोध
बुधबार, माघ २३, २०८१
संयुक्त राज्य अमेरिकासँगको बढ्दो व्यापार युद्धमा बेइजिङले मङ्गलबार जवाफी कारबाही गर्दै अमेरिकी कच्चा तेलदेखि कृषि मेशिनरीसम्म सबै वस्तुमा नयाँ भन्सार महसुल लगाएको छ ।
सिआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव
बुधबार, माघ २३, २०८१
अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्त्वपूर्ण विदेशी गुप्तचर सङ्कलन गर्ने सिआइएमा खरिद प्रस्तावको रिपोर्ट ट्रम्पले ‘गाजा पट्टी कब्जा गर्ने’ असाधारण योजना घोषणा गरेको केही घन्टापछि आएको हो ।
साताको लोकप्रीय

