उत्तर कोरियाले ‘ब्यालेस्टिक क्षेप्यास्त्र’ परीक्षण गरेको दक्षिण कोरियाली सेनाको दाबी
आइतबार, पुस २९, २०८०

बंगलादेशमा शेख हसिना नयाँ प्रधानमन्त्री नियुक्त
बिहीबार, पुस २६, २०८०
उहाँको यो लगातार चौथो कार्यकाल हो । आवामी लीगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उहाँलाई नयाँ सरकार गठनका लागि निमन्त्रणासमेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी जानकारी गराएको छ ।

सन् २०२३ मा तिब्बत भ्रमण गर्ने पर्यटकको संख्या ५ करोड ५० लाख
मंगलबार, पुस २४, २०८०
चाइना मिडिया ग्रुपले दिएको जानकारी अनुसार गत वर्ष तिब्बत भ्रमण गर्ने पर्यटकहरुको संख्या पटक पटक गरी ५ करोड ५० लाख पुगेको छ भने सो भ्रमणबाट ६५ अर्ब चिनियाँ युआन आम्दानी भएको छ ।
साताको लोकप्रीय